‘प्रशासन र व्यवस्थापनका बिम्बहरू’ पुस्तक बजारमा
काठमाडौँ । नवराज जैसीद्वारा लिखित ‘प्रशासन र व्यवस्थापनका बिम्बहरू’ पुस्तक शुक्रवार(हिजो) देखि बजारमा आएको छ । पुस्तक लोक सेवा आयोगद्वारा निर्धारित नेपाल प्रशासन, परराष्ट्र, लेखा परीक्षण, न्याय र संसद् सेवाको...