लुम्बिनीमा मन्त्रालय पुनर्संरचनाको तयारी, आठ मन्त्रालय कायम गर्ने प्रस्ताव अघि बढाइयो
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना पुनर्संरचनाअन्तर्गत मन्त्रालय संख्या घटाएर आठमा सीमित गर्ने तयारी अघि बढाएको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी साउन १ गतेदेखि लागू हुने गरी...