प्रशासनको छड्के अनुगमनः ५ कार्यालय प्रमुखसहित १ सय १६ जना कर्मचारी अनुपस्थित
डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्ला स्थित १५ वटा सरकारी कार्यालयहरूको हाजिरी छड्के अनुगमन गर्दा ५ जना कार्यालय प्रमुखसहित १ सय १६ जना कर्मचारीहरू कार्यालयमा अनुपस्थित देखिएका छन् ।...