हेटौँडा कपडा उद्योग सञ्चालन गर्न सांसद उप्रेतीको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले हेटौँडा कपडा उद्योग सञ्चालन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले केही समय अगाडि गृहमन्त्रीले नेपाल प्रहरीको...