सामान्य प्रवक्त्ताको जिम्मेवारी बराललाई
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्त्तामा सहसचिव भूपाल बराल तोकिएका छन् । मन्त्रालयले शुक्रवार मन्त्रालयका प्रवक्त्ताको जिम्मेवारी सहसचिव बराललाई दिएको हो । तत्कालीन प्रवक्त्ता सुरेश अधिकारी सचिवमा...