काँग्रेस नेता यादवका छोराको कारले ठक्कर दिँदा ६ जना घाइते, काँग्रेस नेताहरूबाट मिल्न दबाब
बुटवल । नेपाली काँग्रेसका नेता प्रमोद यादवका छोरा निखिलले कार पछाडि हटाएर घाइते बनाएको भन्दै घाइतेहरूले कारबाही गर्न माग गरेका छन् । शुक्रबार राति निखिलले बुटवलको एक क्लब अगाडि बा...