सूर्यदर्शन सहकारी प्रकरणमा भट्टराई पुर्पक्षका लागि कारागार चलान
काठमाडौँ । सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार पठाएको छ । न्यायाधीश रामचन्द्र शर्माको एकल इजलाशले भट्टराईलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश...