संघ र प्रदेश सरकारका मन्त्रीहरूद्वारा नारायणी रंगशालाको निरीक्षण
वीरगञ्ज । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेस प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवासहितको टोलीले वीरगन्ज स्थित नारायणी रंगशालाको निरीक्षण तथा अनुगमन गरेको छ । खेलकुद...