शिक्षा शाखा प्रमुखविहीन हुँदा शैक्षिक गतिविधि शून्य
पाल्पा । पाल्पाका विभिन्न स्थानीय तहमा शिक्षा शाखा प्रमुखविहीन हुँदा शैक्षिक गतिविधिमा प्रायः शून्यता छाएको छ । जिल्लाका रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा अहिले शिक्षा शाखा...