सैनिक अधिकृतद्वय शाह र तिम्सिनालाई उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौँ । नेपाली सेनाको सैनिक प्रहरीले बन्दी बनाएका दुई सैनिक अधिकृतहरूलाई उपस्थित गराउनका लागि सर्वोच्च अदालतले आदेश दिएको छ । सेनाको प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप...