नो नट अगेन वा वान्स मोहर अगेन भन्नुस् तर सभ्य भाषामा : दिनेशकुमार थपलिया
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुने गरी निर्वाचनको प्रचार नगर्न आग्रह गरेका छन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ भन्न पाइने तर गालीगलौजको भाषामा अर्को...