नेकपा बैतडीबाट प्रतिनिधि सभाका लागि कुँवर र भट्टको नाम सिफारिस
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाका लागि बैतडीबाट नरेन्द्र कुँवर ‘विजयसुन्दर’ र प्रमानन्द भट्टको नाम सिफारिस गरेको छ । आज बसेको नेकपा बैतडीको बैठकले कुँवर र भट्टलाई सिफारिस...