वडाध्यक्ष र वडा सचिवसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ । व्यक्तिगत घटना दर्तामा झुटा विवरण पेस गरी मृत्यु दर्ता गराएको आरोपमा नवलपरासी जिल्ला अदालतले सुस्ता गाउँपालिका-५ का वडाध्यक्ष प्रभुनाथ अहिरसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको...