प्रधामन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता
काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार भारतीय राजदूत श्रीवास्तवले प्रधामन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।...