प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउने माधव सापकोटाको दाबी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त गर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त...