प्रधानमन्त्री ‘प्रचण्ड’लाई छिटो विश्वासको मत लिन रास्वपाको आग्रह
काठमाडौँ । राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ । बिहानको छलफलमा प्रधानमन्त्रीले आफूले...