प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ह्विप
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ। भोलि बिहान ११ बस्ने प्रतिनिधि सभाको बैठकमा काँग्रेसका...