७ साउनमा संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
काठमाडौँ । साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची राखिएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त दिन प्रश्न सोध्न चाहने सांसदले ४ साउनभित्र प्रश्न टिपाउन...