प्रधानमन्त्रीलाई दिएको ब्रिफिङमा सचिवहरूले जे भने : यस्ता छन् कार्य योजना र अपेक्षा
प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयका सचिवहरूसँग गत आइतबार लिएको ब्रिफिङ औपचारिकतामा मात्र सीमित छैन, यसमा विस्तृत कार्य योजनासँगै प्रमुख कार्यकारी तहबाट बहन गरिनुपर्ने अपेक्षा पनि समेटिएका छन् । काठमाडौँ । सरकार...