भारतविरुद्ध ऐतिहासिक जित निकाल्ने महिला भलिबल टोलीलाई प्रधानमन्त्रीको बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई दिएका छन । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरेपछि उनले...