प्रधानमन्त्रीद्वारा कास्य पदक विजेता गोवर्धनलाई बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाराओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिएका हुन् । पेरिस पाराओलम्पिक...