सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरणसहित सम्बोधन गरिरहेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो...