‘मलाई किन चाहियो सम्पत्ति, दुई वटा रोटी र अलिकति दाल खाने हो’ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक कारोबारसँग जोडेर आफूबारेमा अनेक पटक अनेक भ्रम फैलाउने गरिएको टिप्पणी गरेका छन् । स्वीट्जरल्यान्डको बैंकमा पैसा राखेको भन्दै आफ्नोबारेमा भ्रम फिजाइएको भन्दै उनले...