प्रधानमन्त्री ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरे : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । आज (बिहीबार) संसदीय दलको बैठकपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले माओवादीका अध्यक्षसमेत रहेका...