प्रधानन्यायाधीशलाई महाअभियोग लगाएकोमा संयुक्त राष्ट्रसंघद्धारा नेपालको आलोचना
संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगका प्रमुख जेद राद अल हुसैनले प्रधानन्याधीशमाथि राजनीतिक पूर्वाग्रहका आधारमा महाअभियोग प्रस्ताव दर्ता गरिएकोप्रति चर्को आलोचना गरेका छन् । हुसैनले यस्तो कदमले नेपालको न्यायपालिकाको स्वतन्त्रतामा बाधा...