गोपाल पराजुली कार्यबाहक प्रधानन्यायाधीश
काठमाडौं । प्रधानन्यायधिश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठ न्यायाधीश गोपालप्रसाद पराजुलीले आइतबार बेलुकादेखि नै कामु प्रधान न्यायाधिशको रुपमा पदभार ग्रहण गरेका छन् । माओवादी केन्द्र र नेपाली...