प्रधानन्याधीशविरुद्धको महाअभियोग प्रस्ताव (पूर्णपाठ)
काठमाडौँ । सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार २१ बुँदे अभियोग प्रस्ताव दर्ता गराएका छन् । अभियोगपत्रमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, र नेकपा एकीकृत समाजवादीका सांसदले प्रस्ताव गरेका...