प्रधानन्याधीशविरुद्धको महाअभियोग प्रस्ताव (पूर्णपाठ) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानन्याधीशविरुद्धको महाअभियोग प्रस्ताव (पूर्णपाठ)


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार २१ बुँदे अभियोग प्रस्ताव दर्ता गराएका छन् ।

अभियोगपत्रमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, र नेकपा एकीकृत समाजवादीका सांसदले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।

उनीहरूले प्रधानन्यायधीशविरुद्ध लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएका छन् ।

त्यस्तै, प्रधानन्यायधीशले सर्वोच्च अदालत र न्यायालयभित्रै निजको कार्यकालमा अतिशय विकृतिरविसंगति तथा भ्रष्टाचार तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाएका छन् ।

महाअभियोगको पूर्णपाठ:

Tags :
प्रतिक्रिया दिनुहोस