लगानी सम्मेलन : बोर्डका प्रवक्ता भन्छन्- लगानीमैत्री वातावरण बनाउन कर्मचारीतन्त्रमा पनि सुधारको खाँचो छ
काठमाडौँ । वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आइतबारदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुँदैछ । आइतबार र सोमबार काठमाडौँमा हुने लगानी सम्मेलनमा एक...