केन्द्र प्रमुख डा. अर्याललाई हटाउने सरकारको तयारी
धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्याललाई जिम्मेवारीमुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ...