विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सृजना गर्न निर्देशन
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद्का कारणले कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सृजना गर्न निर्देशन दिएका छन् । प्रभावकारी रूपमा काम गर्दै राहत, उद्धार र पुनस्थापनाका...