संघीय सरकारप्रति प्रदेश सभा सचिवहरूको गुनासो
काठमाडौँ । प्रदेश सभाका सचिवहरूले प्रदेशलाई अहिलेकै अवस्थामा सञ्चालन गर्दा सङ्घीयता प्रभावकारी बन्न नसक्ने गुनासो गरेका छन् । उनीहरूले नयाँ अभ्यास भएकाले राजनीतिक, प्रशासनिक र वित्तीय सङ्घीयताका विषयमा सूक्ष्म विश्लेषण...