कर्णालीका मन्त्री र सांसदको तलब बढ्यो, कसको कति ?(राजपत्रसहित)
सुर्खेत । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीदेखि मन्त्री तथा सांसदहरूको सेवा सुविधा बढाएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश राजपत्रमा चैत ३० गते नयाँ तलबमान सार्वजनिक गरेको हो । कर्णालीका मुख्यमन्त्री...