युवा परिषद्ले बागमतीका ५ हजार जनालाई सीप सिकाउँदै
काठमाडौँ । हेटौँडामा दोस्रो प्रदेश युवा सम्मेलन आयोजना हुँदैछ । सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद् कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत २८, २९ र ३० वैशाखमा युवा सम्मेलन हुन लागेको हो ।...