प्रदेश यातायात व्यवस्था निर्देशनालय कायमै राख्ने प्रदेश सरकारको निर्णय
विराटनगर । कार्यसम्पादनमै असर गरेपछि प्रदेश-१ सरकारले प्रदेश यातायात व्यवस्था निर्देशनालय कायमै राख्ने भएको छ । यसअघि, सरकारले हटाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले निर्देशनालय कायमै राख्ने...