गण्डकीमा मुख्यमन्त्री दाबी गर्न दीपक मनाङेसहित पोखरेल पुगे प्रदेश प्रमुखको कार्यालय
पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्न नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल काँग्रेससँगै...