सुरक्षा निकायलाई सतर्क रहन मुख्य मन्त्रीको निर्देशन
धनगढी । प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुसँग पछिल्लो सुरक्षा अवस्थाको बारेमा छलफल गरेका छन् । मुख्यमन्त्री भट्टले सुरक्षा निकायका प्रमुखहरुलाई कार्यकक्षमै बोलाएर पछिल्लो सुरक्षा...