राजधानी बनाउन वन विनास किन ?
लामो समय केन्द्रीकृत राज्यसत्ताको निर्णयबाट जल्दै आएको सुदूरपश्चिम यतिबेला विकेन्द्रीकृतको निर्णयबाटै जल्न थालेको छ । हिजो काठमाडौंको सिंहदरवारबाट हुने गरेका निर्णयमा पहुँच पुग्न नसकेरै असन्तुष्ट सुदूरपश्चिम आज गाउँकै सिंहदरबारबाट समेत...