प्रदेश मन्त्रालयद्वारा बजेट रोक्का, ५० प्रतिशत भित्र रहेर काम गर्न निर्देशन !
काठमाडौँ । प्रदेश नं. १ सरकार अन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मातहतका निर्देशनालय तथा कार्यालयहरूको ५० प्रतिशत रकम रोक्का गरेको छ । मन्त्रालयले दुई साता अघि मन्त्रालय अन्तर्गतका...