पत्रकार महासङ्घका प्रदेश कोषाध्यक्षहरूको भेलाबाट ७ बुँदे घोषणापत्र जारी
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका प्रदेश कोषाध्यक्षहरूको भेलाबाट ७ बुँदे घोषणापत्र र प्रतिबद्धता जारी गरिएको छ । महासङ्घ केन्द्रीय समितिको सहयोग र केन्द्रीय लेखा समितिको आयोजनामा प्रदेश कोषाध्यक्षको प्रथम भेला...