काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेकोप्रति एमाले अध्यक्षद्वारा चिन्ता व्यक्त
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ विश्वका प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले ५० लाख भन्दा...