निजामती ऐन परिमार्जनको प्रक्रिया अघि बढाउने निर्णय
काठमाडौँ । कोशी प्रदेशले निजामती ऐन परिमार्जनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले मन्त्री...