प्रधान सेनापति ट्रफी २०८१ सम्पन्न: उपत्यका पृतना प्रथम
काठमाडौँ । भाद्र ३० गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफि २०८१ खेलकुद प्रतियोगिता मंगलबार नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो,...