पहिलो पटक भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण
काठमाडौँ। लुम्बिनी प्रदेशस्थित नेपालगन्जको भेरी अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा मंगलबार दुई जनाको मिर्गौला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकार...