व्यावसायिक कागती खेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी
घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागती खेती गरेर नमूना किसानको परिचय बनाएका छन् । रासायनिक विषादी प्रयोग नगरी खेतीमा लागेका सिभिल...