नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा सुदृढ बनाउन प्रभावकारी कूटनीतिक सक्रियतामा सभामुख अर्यालको जोड
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपालको अन्तर्राष्ट्रिय छवि, गौरव र राष्ट्रिय प्रतिष्ठा सुदृढ हुने गरी कूटनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउन सम्बद्ध निकाय र कूटनीतिक क्षेत्रलाई आग्रह गरेका छन् ।...