मानव अधिकार आयोगद्वारा बाल संगठन जग्गामा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि माग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बाल संगठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन भनेको छ । उच्च सरकारी वकिल कार्यालय पाटन र...