काठमाडौँ जिल्ला अदालतलाई महानगरले माग्यो नक्सापासको प्रतिलिपि « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काठमाडौँ जिल्ला अदालतलाई महानगरले माग्यो नक्सापासको प्रतिलिपि


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्ला अदालतलाई नक्सापासको प्रतिलिपि मागेको छ ।

महानगरले भवनको नक्सापास भएको प्रतिलिपि पठाउन भन्दै पत्र काटेको हो ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार अदालतलाई पत्र काटेर नक्सा सम्बन्धी विवरण पठाउन भनिएको बताए । उनले अदालतले नक्सा पास नगरेको भए अदालतमा पनि डोजर चलाउने चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस