सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी
काठमाडौँ। नेसनल भोलिन्टियर्स फोर्सले सुदन गुरुङलगायत जेन जेडका नाममा भइरहेका अराजकता नरोके प्रतिरोध गर्ने चेतावनी दिएको छ । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा भएको घटनाप्रति ध्यानाकर्षण...