चुनाव घोषण गरेको मितीबाट एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री ओली
धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषण गरेको मिती भन्दा एक दिन पनि पर नसर्ने बताएका छन् । सोमबार ढल्केबरमा विद्युत्को सब–स्टेसन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मध्यावधी...